Logo

सबैजसो समुहको परिसुचक ओरालो लाग्दा ५ अंकले घट्यो बजार, शिवम र तामाकोशी दुबैमा गिरावट

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचकमा गिरावट आएको छ । बजार खुलेको केही समयपछि सामान्य उकालो लागेको बजार अन्तमा ५ अंकले घट्दै १ हजार ३ सय १४ अंकमा झरेर रोकिएको छ । बजारमा प्रायःजसो समुहका परिसुचकमा गिरावट आएको छ । बिहीबार जलविद्युत र बीमा समुहको परिसुचकमा सबैभन्दा बढी गिरावट आएको छ । जसमा जलविद्युत…