काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग मंगलबार निर्माण सम्पन्न भएको छ । कुल ३ किलोमिटर लामो धानवमार्ग कालोपत्रे गर्ने काम मंगलबार सम्पन्न भएको हो । उक्त विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएसँगै आन्तरिक उडानहरु सोही धावनमार्गबाट गर्न सकिने नागरिक उड्डयन प्राधिकरण अन्तरगत राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन । २०१९ को अन्त्य…