Logo

विदेश जाने नागरिकलाई सवारी लाईसेन्स दिन बन्द, विभागले जारी गर्यो सर्कुलर

काठमाडौं । यातायात व्यबस्था विभागले छोटो समयका लागि विदेश जाने नागरिकका लागि छिटो लाईसेन्स दिन बन्द गरेको छ । यस अघि विभागले विदेश जाने नागरिकलाई अत्यावश्यक भएमा ट्रायल पास भएको २४ घण्टा भित्र सवारी साधन अनुमति पत्र (स्मार्ट लाईसेन्स) उपलब्ध गराउन सुरु गरेको थियो । तर छोटो समयका लागि घुम्न तथा भेटघाट गर्नका लागि मात्रै…