Logo

सरकारी कर्मचारीको तलव बढ्यो, हेर्नुहोस कसको कती पुग्यो?

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलव वृद्धि गरेको छ । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको हो । बुधबार संसदमा आर्थिक वर्ष २०७६र७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरिएको जानकारी दिएका हुन । सरकारले विभिन्न पदमा फरक(फरक अनुपातमा आधारभूत तलब बढाएको छ । सरकारी कर्मचारीको तलब रकम बढेको छ ।…