Logo

पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त, लिए राष्ट्रपति समक्ष सपथ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त भएका छन । बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य भट्टराईलाई पर्यटन मन्त्रीमा नियुक्त गरेको हो । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईलाई पर्यटन मन्त्रीमा नियुक्त गरेसँगै आजै अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथग्रहण लिएका छन । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको…