Logo

राष्ट्रपति भण्डारीद्धारा सर्वोच्चको न्यायधीशमा ५ जनालाई नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले सर्वोच्च अदालतको न्यायधीशमा ५ जनालाई नियुक्त गरेका छन । राष्ट्रपति भण्डारीले शुक्रबार संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा परेका न्यायधीश तथा कानुन ब्यवसायीहरुलाई सर्वोच्चको न्यायधीशमा नियुक्त गरेकी हुन । नियुक्त हुनेमा धनुषाका प्रकाश कुमार ढुंगाना, झापाका कुमार रेग्मी, मोरङका हरि प्रसाद फुँयाल र काठमाडौंका सुष्मालता माथेमा…