काठमाडौं । सोमबार नेकपा एकताको पुर्ण सहमती हुने भएको छ । गएको जेठ ३ गते एकता घोषणा भएको नेकपा (नेकपा) को पार्टी एकताले सोमबार पूर्णता पाउने भएको हो । सोमबार राष्ट्रिय सभा गृहमा १२ बजे एकता घोषणा सभा आयोजना हुने नेकपा उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार जिल्ला स्तरबाट नै अब एकता भएकाले…