Logo

९ महिनामा एभरेष्ट बैंकले कमायो सवा २ अर्ब, प्रतिसेयर आम्दानीमा सुधार

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आबको सोही अबधिको तुलनमा १८ दशमलव ३७ प्रतिशतले बढी हुन आउँछ । सो अबधिसम्म आईपुग्दा बैंकको निक्षेप संकलन साढे १६ प्रतिशतले बढ्दा कर्जा प्रबाह साढे २५ प्रतिशतले बढ्न पुगेको छ ।…