काठमाडौं । सरकारले भ्रमण बर्ष २०२० मनाउन लागि रहँदा देशमा ठूलो होटल खुल्ने क्रम भने घटेको छ । कम्पनी रजिस्टार्ड कार्यालको अनुसार २०७६ को पहिलो ५ महिनामा ६ सय ६५ ओटा होटल, लज तथा रेष्टुँरा दर्ता भएको छ । तर सो अबधिमा ठूला होटल दर्ता भने नगन्य मात्रामा रहेको छ । कार्यालयको तथ्याङक अनुसार आव…