Logo

सेञ्चुरी बैंकको प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक, ७ लाखसम्मको दुर्घटना बीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले प्रिमियम पेरोल म्यानेजमेन्ट खाता संचालनमा ल्याएको छ । बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजार रुपैयाँमा खाता खोल्न मिल्ने गरी ६ दशमलव ५ प्रतिशत त्रैमाशिक ब्याज सहितको उक्त खाता संचालनमा ल्याएको हो । उक्त खातामा खाता खोलेका ग्राहकहरुले ७ लाख बराबरको आकस्मिक दुर्घटना बीमा तथा १ लाख सम्मको अस्पतालमा बसेको खर्च…