काठमाडौं । उद्योगी व्यवसायीले आगामी आर्थिक बर्षको बजेटमार्फत उद्योग क्षेत्रमा प्रबाह हुने कर्जाको ब्याजदर न्युनिकरण गर्ने नीति अबलम्बन गर्न आग्रह गरेका छन् । सरकारले उच्च आर्थिक वृद्धिको लक्ष्य लिईरहँदा अहिलेकै अवस्थामा बैंक ब्याजदर हुने हो भने सम्भव नहुने उनको तर्क थियो । यदि देशमा औद्योगीकरण बढाएर आर्थिक वृद्धि हासिल गर्ने हो भने स्प्रेडदरलाई ३ प्रतिशत…