Logo

भेहिकल ट्रयाकिङलाई १ बर्षसम्म परीक्षणको रुपमा मात्र लागू गरिने, ३ हजारको भुक्तानीमा मात्र प्यान

काठमाडौं । सरकारले कार्यान्वयनमा ल्याएको भेहिकल एण्ड कन्साईनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटिएस) लाई परीक्षणको रुपमा मात्र कार्यान्वयमा ल्याइने भएको छ । साउन १ गतेदेखि नै उक्त प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याएपनि उद्योगी व्यवसायीको विरोधपछि सरकार पछि हटेको हो । मंगलबार अर्थमन्त्रालयमा सरकार र उद्योगीबीच भएको छलफलले सो प्रणालीलाई १ बर्षसम्म परीक्षणको रुपमा मात्र कार्यान्वयनमा ल्याउने सहमति…