Logo

एनआईसी एशिया बैंकको बीमा रकम भुक्तानी, गुरुङको परिवारलाई ४ लाख ९१ हजार हस्तान्तरणदेखि उपचारसम्म

काठमाडौं । एनआईसी एशिया बैंकले बचत खाताको योजना अन्तरगत विभिन्न खातावालहरुलाई बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकले दुर्घटनामा मृत्यु भएका देउप्रसाद गुरुङको श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ भुक्तान गरिएको छ । साथै बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंकी मीना चित्रकारलाई २६ हजार ५…