Logo

टी ब्यागको प्रयोग स्वास्थ्यको लागि घातक ! यस्तो छ असर

काठमाडौं । तपाई ‘टी ब्याग’ वाला चिया कत्तिको पिउनुहुन्छ ? यदी पिउनुहुन्छ भने यो हानिकारक हुने एक अध्ययनले देखाएको छ । हालै क्यानडास्थित म्याकगिल विश्वविद्यालयले गरेको एक अध्ययनमा एउटा टी ब्यागले करोडौं माईक्रोप्लास्टीक उत्सर्जन गर्ने पत्ता लागेको छ । अनुसन्धानकर्ताले एउटा टी ब्यागले १ कप चियामा ११ अर्ब माईक्रोप्लास्टीकका टुक्रा उत्सर्जन गर्ने पत्ता लगाएका हुन…