काठमाडौं । सिटिजन्स बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले भोजपुरको भोजपुर नगरपालिकाको हेलौंछामा १०२ औं शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो। बैंकले विस्तार गरेको उक्त शाखारहित बैंकिङ सेवाको जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंक बहादुर तामाङ, भोजपुर नगरपालिका २ का अध्यक्ष कुमार राईले संयुक्त उद्घाटन गरेका छन । उक्त शाखारहित बैंकिङ सेवामार्फत…