Logo

धरहरा पुनर्निर्माण : टावरको राफ्ट फाउन्डेसन को काम सुरु

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणको काम कार्यको अवलोकन भ्रमण गरेको छ । उनले अवलोकन पछि पुनर्निर्माणको कार्य सन्तोषजनक गतिमा अघि बढेको बताएका छन । पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको जानकारी समेत गराएका छन । श्रेष्ठले निर्माण…