काठमाडौं । सप्तरीस्थित रुपनीमा निर्माण गरिएको १३२÷३३ केभी सबस्टेसन संचालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ३६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गरेको उक्त सबस्टेसन सोमबारबाट संचालन ९चार्ज०मा आएको हो । उक्त सबस्टेसन संचालनमा आएसँगै पूर्व पश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युत्लाई रुपनी सबस्टसनमार्फत सप्तरीमा आपूर्ति हुने प्राधिकरणका कार्यकारी…