Logo

जहाज भाडामा दिएसँगै हिमालय एयरले विमानस्थललाई बुझायो बक्यौता रकम, सौर्यले ५० लाख बुझाउँदै

काठमाडौं । हिमालय एयरले बक्यौता बापतको १ करोड रुपैयाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आईतबार बुझाएको छ । हिमालय एयरले आफ्नो एउटा जहाज भियतनाम एयरलाई भाडामा दिएसँगै विमानस्थललाई बक्यौता रकम बुझाएको हो । करिब २० करोड रुपैयाँ भन्दा माथी बक्यौता रकम बाँकी रहे पछि विमानस्थलले उक्त रकम बुझाउन ताकेता गरेको थियो । कम्पनीले भने आईतबार सटही हुनेगरी…