Logo

नेपाल र म्यान्मारबीच समझदारी पत्रमा हस्ताक्षर, पर्यटनमा सहयोग पुग्ने

काठमाडौं । म्यान्मार र नेपालबीच पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यानमारको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । म्यान्मारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तरराष्ट्रिय…