काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमूल्य रत्न, आभुषण, तथा विभिन्न पत्थरहरुको प्रवर्द्धन गर्नु पर्ने बताएका छन । उनले शुक्रबार देखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला उद्घाटन गर्दै सो कुरा बताएका हुन । प्रम ओलीले नेपाल प्राकृतिक रुपमा धनी भएको र जसको प्रशोधन, उत्खनन गरी निर्यात क्षमता बृद्धि गर्न सुझाव दिएका छन…