काठमाडौं । मनाङ एयरको नयाँ हेलिकोप्टरले सोमबारदेखि उडान सुरु गरेको छ । कम्पनीले कम्पनीले फ्रान्समा निर्मित ‘एयरबस हेलिकोप्टर’ को एएस३५०बी३ई (एच१२५) हेलिकोप्टर ९ एनएएनजेबाट आज देखि ब्यवसायिक उडान सुरु गरेको हो । मनाङ एयरको दुई थान हेलिकोप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडाउन भर्न सक्ने कम्पनीको दाबी रहेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार…