काठमाडौं । आईएमई डबलको डबलको डबल अफरको पहिलो महिनाको बिजेता घोषित भएका छन । कम्पनीले बिहीबार एक कार्यक्रमका बीच सेवाग्राही सोमर तामाङ र विशाल नगरकोटीलाई उक्त अफरको पहिलो महिनाको बिजेता घोषित गरेको हो । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत सेवाग्राही तामाङ र नगरकोटी विजेता घोषित भएका हुन् । बिजेताले क्रमसः मलेसिया र जापानबाट अफर अवधिमा…