Logo

चुनाव हारेका कारण राहुल गान्धीले दिए अध्यक्षबाट राजिनामा, देशभरको हार स्वीकार

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले आफ्नो पदबाट राजिनामा दिएका छन । उनले बिहीबार भारतीय लोकसभा चुनाव हारेपछि आफ्नी आमा सोनिया गान्धी समक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका हुन । भारतीय लोकसभामा भारी मतान्तरले हारेका कारण उनले राजिनामा दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन । लोकसभामा भारतीय जनता पार्टी( भाजपा) भने भारी मतले…