काठमाडौ । बिभिन्न राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा अतिरिक्त कर भ्याट लगाउन नपाउने भए पनि उनिहरुले मूल्य अभिबृद्धि कर लिँदै आएका छन । सरकारले हवाई यातायात, बस, पुस्तकालय, संग्राहलय, चिडियाघर तथा बनस्पति उद्यान, राष्ट्रिय निकुञ्जको प्रवेश शुल्कमा भ्याट छुट गराएको छ । तर निकुञ्जहरुले भने १३ प्रतिशत भ्याट लगाउँदै आएको छ । मुल्य अभिबृद्धि कर ऐन,…