काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैैंकले मौद्रिक तरलताको प्रभावकारी व्यवस्थापनमार्फत अल्पकालिन ब्याजदरलाई उपयुक्त स्तरमा राखी ब्याजदर स्थायित्व कायम गर्न खुला बजार कारोबारलाई थप सक्रिय बनाउने गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेको छ । वित्तीय विस्तार तथा समावेशीकरण, प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा विस्तार तथा समग्र…