Logo

मंगलबारदेखि भद्रपुर विमानस्थल बन्द, विराटनगर विमानस्थलबाट अतिरिक्त उडान

काठमाडौं । भद्रपुर विमानस्थल १० दिनको लागि बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सो विमानस्थलको धावनमार्गको स्तरोन्नती (कालो पत्रे) गर्नका लागि १० दिनको समय लिएर विमानस्थल बन्द गर्न लागिएको हो । सो विमानस्थलको १५ सय मिटर धावनमार्ग मध्य दशैं अगाबै आधाकाम सम्पन्न भए पनि बाँकी काम सम्पन्न गर्न बिमानस्थलनै बन्द गर्नु…