काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले बर्दियाको बांसगढीमा शाखा विस्तार गरेको छ । बैंकले बांसगढीमा विस्तार गरेको उक्त शाखासँगै बैंकको शाखा संख्या २ सय २१ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका छन…