Logo

बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ४३ पुग्यो, उद्धारको लागि २७ हजार प्रहरी परिचालन

काठमाडौं । बिहीबार रातिदेखि परेको बर्षाका कारण आएको बाढी पहिरोमा परी ४३ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार हाल सम्म बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको हो । त्यस्तै बेपत्ताको संख्या ३३ जना पुगेको छ भने घाईते हुनेको संख्या २० जना पुगेको नेपाल प्रहरीका प्रवक्ता विश्वाराज पोखरेलले जानकारी दिएका छन ।…