काठमाडौं । बिजखबर डटकमको समाचार सम्पादकमा सन्तोष पोख्रेल नियुक्त भएका छन् । लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय पोख्रेललाई बिजखबर डटकम व्यवस्थापनले बुधबार जमलस्थित कार्यालयमा स्वागत गरेको हो । पत्रकारिता तथा आमसञ्चार विषयमा स्नात्तकोतर गरेका पोख्रेलसँग यसअघि आर्थिक अभियान दैनिक, टुरिजम टाइम्स पाक्षिकलगायतमा काम गरेको अनुभव छ । पोख्रेलसँगकोे सहकार्यले आर्थिक पत्रकारितामा बिजखबर डटकमले थप प्रभावकारी…