Logo

प्रभु बैंकले संचालनमा ल्यायो ३ एक्स्टेन्सन काउन्टर

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा विभिन्न ३ स्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो । मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ भाद्र १६…