काठमाडौं । नेपाल टेलिकमले कन्चनपुरको महेन्द्रनगरमा पहिलोपटक फाईवर टु दी होम (एफटीटीएच) सेवा पुर्याएको छ । टेलिकमले बिहीबार एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने उक्त सेवाको संचालनमा ल्याएको हो । महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट क्षेत्रीय निर्देशनालय धनगढीका निर्देशक नामाकर न्यौपानेले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई…