Logo

सिम्रिकको जहाजले पायो उडान अनुमति, शनिबार देखि नियमित उडान

काठमाडौं । सिम्रिक एयरको जहाजले १९ दिन पछि आफनो नियमित उडान सुरु गर्ने भएको छ । कम्पनीले जहाजमा आफुखुसी पार्टपुर्जा प्रयोग गरेको भन्दै सरकारले भदौ ४ गते देखि उडानमा रोक लगाएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक कागजात बुझाएको १८ दिन पछि प्राधिकरणले उडान अनुमति दिएको प्राधिकरण अन्तरगतका सेफ्टि बिभागका प्रमुख राजु श्रेष्ठले जानकारी…