Logo

२४ घण्टाभित्र डेढ लाखले छोडे काठमाडौं, भित्रिनेको संख्या न्युन

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं छोडेर बाहिर जाने यात्रुको संख्या १ लाख ४५ हजार पुगेको छ । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट दशैं मनाउन बाहिर जानेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको हो । शनिबार विहान ६ बजेदेखि आईतबार बिहान ६ बजेसम्म १ लाख १५ हजार जना मान्छे बाहिरिएका थिए । तर आईतबार बिहान ६ बजेदेखि सोमबार…