Logo

सनराइज क्यापिटलका लगानीकर्तालाई २० प्रतिशत लाभांश, साधारणसभाले गर्यो पारित

काठमाडौं । सनराइज क्यापिटलले आफ्ना सेयरधनीलाई ४ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । शुक्रबार सम्पन्न क्यापिटलको ९ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पास गरेको हो । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक बर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत (४ करोड) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।…