Logo

देव विकास बैंक र सेलपेबीच सम्झौता, बैंकको खाताबाट अनलाईन भुक्तानी गर्न सकिने

काठमाडौं । देव विकास बैंक र अनलाईन भुक्तानी सेवा सेलपेबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सम्झौता गरेका हो । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका…