Logo

ओम र एनएमबी बैंकबीच एकिकृत कारोबार सुरु, बन्यो गण्डकी प्रदेशकै धेरै शाखा भएको बैंक

काठमाडौं । पोखरास्थित ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंकले एकिकृत कारोबार सुरु गरेका छन । एनएमबी बैंकले ओम बैंकलाई गाभे पश्चात आईतबार एक कार्यक्रमको आयोजना गर्दै एकिकृत कारोबार सुरु भएको हो । एकिकृत कारोबार सुरु भएपश्चात उक्त बैंक गण्डकी प्रदेशकै सबैभन्दा धेरै शाखा कार्यालय भएको बैंक बनेको छ । अब बैंकको शाखा संख्या १ सय…