काठमाडौं । एनएमबी बैंकले आफ्ना लगानीकर्तालाई ३५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो । बैंकको संचालक समितिको बैठकले बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजारको ३५ प्रतिशतका दरले लाभांस वितरण गर्ने…