Logo

सिटिजन्स बैंकको शाखा डोल्पाको जुफालमा, शाखा संख्या ९४ पुग्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको जुफालमा शाखा संचालनमा ल्याएको छ । बैंकले नेपाली जन माझमा आफ्नो उपस्थितिले आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ उक्त शाखा विस्तार गरेको हो । सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने बैंकको विश्वास रहेको छ । दुर्गम क्षेत्रका…