काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको रसुवागढी सुक्खा बन्दरगाह एकाएक बाढीले बगाएपछि उक्त नाका संचालनमा आउने–नआउनेमै अन्यौलता छाएको छ । गएको असार पहिलो साता रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुलसँगै नेपाल र चीनतर्फको सडक, नेपालतर्फको सुक्खा बन्दरगाहलगायतका संरचनाहरु बगाएको थियो । लामो समयदेखि भूकम्प, कोरोना, चिनियाँ नाकाबन्दीलगायतका कारण ओझेलमा पर्दै आएको…