Logo

यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमको उद्घाटन, थ्रीएस सेवा एकै स्थानमा

काठमाडौं । यामाहा नेपालले गोरखामा अवस्थित आफ्नो नयाँ थ्रीएस फ्यासिलिटी चन्दा सप्लायर्सको शुभारम्भ गरेको छ। यस नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रुपमा एम ए डब्ल्यूराइड्स प्रालिका…