Logo

सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी…