Logo

४ बैंक र राष्ट्रिय युवा परिषदबीच सम्झौता, सहुलियतपूर्ण कर्जा वितरण सहज हुने

काठमाडौं । नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले राष्ट्रिय युवा परिषदसँग समझदारी गरेका छन । बुधबार एक कार्यक्रमकाबीच उक्त ४ बैंक र परिषदबीच समझदारी भएको हो । अर्थमन्त्रालयबाट जारी सहुलियतपुर्ण कर्जा सम्बन्धी संशोधित कार्यविधिको कार्यन्वयन गर्न उक्त समझदारी गरिएको हो । उक्त समझदारीमार्फत संशोधित कार्यविधी कार्यन्वयनमा सहजीकरण गर्न उक्त समझदारी…