काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक सेलकम र सस्तोडीलबीच सहकार्य गर्ने भएको छ । क्रिसमस र नयाँ बर्षलाई लक्षित गरि ‘सेल अ ब्रेशन’ अफरका लागि सहकार्य गरेको सेल पेले जानकारी दिएको छ । सेलपेका अनुसार उक्त अफर २४ डिसेम्बरदेखि २ जनवरी सम्ममात्रै लागू हुनेछ । क्रिसमस र नयाँबर्षमा खुशीयाली बाड्नको लागि सेलपले सस्तोडीलसँग सहकार्य गरी…