काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न भएको छ । सभाले नगद लाभांस ५२.६३ प्रतिशत र ५० प्रतिशत वोनस शेयर गरी आ.व. २०७५–०७६ को कुल लाभांस १०२.६३ प्रतिशत घोषणा गरेको छ भने संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमाप्रति शेयर रु.६८.४२ वितरण गरेको समेत गरी आ.व.२०७५-०७६…