GBIME

एलजीको निःशुल्क एसी सर्भिस क्याम्प संचालनमा, स्पियर पार्टमा बिशेष छुट


बिजखबर संवाददाता
20 February, 2020 4:25 pm

काठमाडौं । एलजीले फागुन ८ गते देखि फ्रि एसी सर्भिस क्याम्प संचालनमा ल्याएको छ ।

Laxmi
NABIL
Yamaha

क्याम्प अन्तरगत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिने एलजीले जानकारी दिएको छ । साथै स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।

कम्पनीका अनुसार जुनसुकै ब्राण्डको पुरानो एसीसँग नयाँ एलजी एसी समेत एक्सचेन्ज गर्न सक्नेछन । फ्रि सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिष्ट्रेसन गराउनु पर्ने कम्पनीले जानकारी दिएको छ । योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुनेछ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL