Logo

एलजीको निःशुल्क एसी सर्भिस क्याम्प संचालनमा, स्पियर पार्टमा बिशेष छुट

एलजीको निःशुल्क एसी सर्भिस क्याम्प संचालनमा, स्पियर पार्टमा बिशेष छुट



काठमाडौं । एलजीले फागुन ८ गते देखि फ्रि एसी सर्भिस क्याम्प संचालनमा ल्याएको छ ।

क्याम्प अन्तरगत कुनै पनि ब्राण्डको निःशुल्क एसी सर्भिस गर्न सकिने एलजीले जानकारी दिएको छ । साथै स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ एसी खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।

कम्पनीका अनुसार जुनसुकै ब्राण्डको पुरानो एसीसँग नयाँ एलजी एसी समेत एक्सचेन्ज गर्न सक्नेछन । फ्रि सर्भिसको लागि ९८०३६२१९२४/९८६४४७५५६९ मा रजिष्ट्रेसन गराउनु पर्ने कम्पनीले जानकारी दिएको छ । योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL