काठमाडौं । कालीगण्डकी जलविद्युत आयोजना दैनिक २० घण्टा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि ३ दिन २० घण्टा बन्द हुने भएको हो । विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ११ बजेबाट विद्युत उत्पादन बन्द गरी मर्मत सुरु…