काठमाडौं । बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज बिहीबार भने यथावत रहेको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।…