काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ भाद्र २१ गते आइतबार सामाजिक उत्तरदायित्व अन्र्तगत दायित्वलाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि रु पाँच लाख सहयोग प्रदान गरेको छ । युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रर्वद्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको…