Logo

आर्थिक वृद्धिसम्बन्धी गलत प्रचार नगर्न विभागको आग्रह, बैशाखमा प्रकाशित तथ्यांक मात्रै आधिकारिक

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६र०७७ को आर्थिक वृद्धिका सम्बन्धमा गलत प्रचार भएको र तथ्यको तोडमोड गरिएकामा आपत्ति जनाएको छ । विभागले आव २०७६र०७७ मा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान यसअघि नै सार्वजनिक गरेको सन्दर्भ जोड्दै सो बाहेक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको जनाएको छ । विभागले पछिल्ला…