Logo

नेपाललाई कोराना पत्ता लगाउने २ हजार किट्स दिँदै एनआरएन कोरिया, शुक्रबार नेपाल आईपुग्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भएन भएको जाँच गर्न प्रयोग हुने २ हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग सम्झौता गरी दुई हजार प्रति प्रदान गर्न लागिएको एनआरएन कोरियाले जानकारी दिएको छ । एनआरएन कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको…